किन चाहिन्छ भिटामीन डी ? के हो स्रोत ? यस्ता छन् फाइदाहरु
सोमबार, २१ पुस २०७६, १३ : १३
भिटामीन डीका फाइदाहरु
हड्डीलाई स्वस्थ र मजबूत राख्न काम गर्छ ।
हर्मोनको नियमित निष्काशनमा सहयोग गर्छ ।
रगतमा चिनीको मात्रालाई व्यवस्थित गर्न सहयोग गर्छ ।
शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
मुटुको स्वास्थ्य राम्रो राख्छ ।
पढ्नका लागि ध्यान एकाग्र गर्न र पढेका कुराहरु सम्झनका लागि सहयोग गर्छ ।
क्यान्सर लाग्ने सम्भावनालाई कम गराउँछ ।
भिटामीन डीका स्रोतहरु
दूध र दूधजन्य उत्पादन
माछा
अण्डाको पहेलो भाग
च्याउ
सूर्यको किरण
भिटामीन डीको कमीका लक्षणहरु
मुड परिवर्तन
हड्डी कमजोर हुनु
मांसपेशी बाउँडिनु
हड्डी र जोर्नीहरुम पीडा
थकान
Title photo: https://qph.fs.quoracdn.net