लोकसेवाले निकाल्यो नायब सुब्बा बढुवाको सूचना (सूचनासहित)
बुधबार, २३ पुस २०७६, ०९ : १४
काठमाडौँ । लोकसेवा आयोगले नायव सुब्बा वा सो सरहको पदको जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना निकालेको छ ।
आयोगले सम्बन्धित उम्मेदवारलाई माघ २८ भित्र दरखास्त दिन सूचित गरेको छ ।
आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि पनि विज्ञापन आह्वान गरेको छ ।
यो पनि...