यस्तो छ विदेशी मुद्राको आजको विनिमयर दर
बुधबार, २३ पुस २०७६, १२ : ०८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११४.६४ र बिक्रीदर ११५.२४ रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२८.१३ र बिक्रीदर १२८.८१ रुपैयाँ रहेको छ । यस्तै युके पाउण्ड एकको खरिददर १५०.८२ रुपैयाँ र बिक्रीदर १५१.६१ रुपैयाँ रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः