रुझायो माघे झरीले, फोटोमा हेर्नुहोस्
शुक्रबार, ०३ माघ २०७६, १४ : ४७
काठमाडौँ । आज बिहानैबाट काठमाडौ उपत्यका लगायत देशका अधिकांश भागमा वर्षा भइरहेको छ ।
वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । झरीका कारण काठमाडौ उपत्यकालगायतको जनजीवन प्रभावित बनेको छ ।
सर्वसाधारणहरु झरीमा रुझ्दै आफ्नो काममा जान बाध्य भएका छन् ।