जावलाखेल मैदानमा राष्ट्रियसभा निर्वाचन, २३ तस्बिरमा हेरौं
बिहीबार, ०९ माघ २०७६, १४ : १६
काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि अहिले मुलुकभर मतदान जारी रहेको छ । सोही क्रममा ३ नम्बर प्रदेश अन्तर्गतको निर्वाचन ललितपुरस्थित जावलाखेल मैदानमा जारी रहेको छ । प्रदेशसभा सदस्य, महानगर प्रमुख उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरु मतदान गरिरहेका छन् । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।