राष्ट्रियसभा निर्वाचनका लागि तोकिएको आचारसंहिताको समयावधि समाप्त
शुक्रबार, १० माघ २०७६, १३ : २७
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि तोकिएको निर्वाचन आचारसंहिताको समयावधि आजदेखि समाप्त भएको छ ।
निर्वाचन आयोगले माद्द ९ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै पुस २७ गतदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त आचारसंहिताको समयावधि सकिएको जनाएको छ ।