सुगमको ‘लाखौँमा एक तिमी’मा मनोज र बिन्दु
मङ्गलबार, १४ माघ २०७६, १२ : ४०
काठमाडौं । चर्चित गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘लाखौमा एक तिमि’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
मनोज सिग्देलको शब्द त तथा संगीत रहेको गीतको भिडियोमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीको रोमान्स देख्न सकिन्छ ।
सान थापाको निर्देशन रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायाँक्न, राजिब समरको कोरियोग्राफी रहेको छ ।