लोकसेवा आयोग : स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक
बुधबार, १५ माघ २०७६, ०८ : ३९
काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा खुला गरेको विज्ञापन अनुसार लिएको लिखित परीक्षा अन्तर्गत कम्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तर्वार्ताका लागि बोलाएको छ ।
सूचना हेर्नुहोस्ः