सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा रु ७०० ले बढ्यो

बिहीबार, १६ माघ २०७६, १२ : ३९
बिहीबार, १६ माघ २०७६

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । 

बुधबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन बिहीबार ७६ हजार रुपैयाँमा कारोबार भएको छ । 

चाँदी भने बुधबारको तुलनामा रु १० बढेर ८८० रुपैयाँमा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप