भारतीय दूतावाससहित विभिन्न ठाउँमा कर्मचारी माग
बिहीबार, १६ माघ २०७६, २२ : ५२
काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावास, विराट नेपाल मेडिकल ट्रस्ट, रेडियन्ट सहकारी, सर्वोत्तम सिमेन्ट लगायतले कर्मचारी माग गरेका छन् ।
कान्तिपुर दैनिकमा प्रकाशित कर्मचारी माग सम्बन्धी सूचना हेर्नुहोस्