सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : देशभर मौसम सफा रहने

आइतबार, १९ माघ २०७६, ०८ : ०९
आइतबार, १९ माघ २०७६

मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले आइतबार जारी गरेको मौसम पूर्वानुमानमा सामान्य बदलीसँगै देशभरको मौसम सफा रहने जनाएको हो ।

महाशाखाका अनुसार आज नेपालको पुर्वी तथा मध्य भू–भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

भने, हाल देशको मध्पपहाडी भू–भागमा आशिंक बदली भएको छ । 

यसैगरी, दिन पुर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप