आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, १९ माघ २०७६, १३ : २६
आइतबार, १९ माघ २०७६

मुगु । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका-१ बस्ने १९ वर्षीय ऐन बहादुर बुढालाई  प्रहरीले पक्राउ गरेको छ । 

ती महिलालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप