आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन चाँदीको मूल्य घट्यो

मङ्गलबार, २१ माघ २०७६, १२ : २९
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७६ हजार रुपैयाँमा कारोबार भएको छ।  

यस्तै तेजावी सुन ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी मंगलबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदी तोलामा रु १० ले सस्तिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप