आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

बुधबार, २२ माघ २०७६, १२ : १४
बुधबार, २२ माघ २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.७३ र बिक्रीदर ११४.३३ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२५.७३ र बिक्रीदर १२६.३९ रुपैया रहेको छ । 

यस्तै पाउण्ड एकको खरिददर १४७.९७ र बिक्रीदर १४८.५ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिददर ३१.२४ र बिक्रीदर ३१.४० रुपैयाँ रहेको छ । 

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप