आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

बिहीबार, २३ माघ २०७६, १३ : २६
बिहीबार, २३ माघ २०७६

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।  बिहीबार छापावाल सुनको मूल्य ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । 
यसैगरी चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप