सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

आइतबार, २६ माघ २०७६, ०८ : ०८
आइतबार, २६ माघ २०७६

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । आइतबार मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले कुनै मौसमी प्रणालीको असर नरहेको जनाएको हो । 

महाशाखाका अनुसार हाल हाल देशका पहाडी भू–भागमा आंशिक बदली बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी, देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू–भागका १÷२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। 

राति भने देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप