आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

बुधबार, २९ माघ २०७६, ११ : ५२
बुधबार, २९ माघ २०७६

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ  । 

नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य तोलामा ८७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलरबा चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप