सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

बिहीबार, ०१ फागुन २०७६, ०७ : २७
बिहीबार, ०१ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल कुनै पनि मौसमी प्रणाली विकसित नभएको जनाएको छ । 

बिहिबार महाशाखाले जारी गरेको सूचनामा कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहेकोले देशको पहाडी भू–भागमा आंशिक बदली भएको र अन्य क्षेत्रको मौसम सफा रहेको उल्लेख छ । 

यसैगरी, महाशाखाको पूर्वानुमानमा आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि देशका अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ । 

राति पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।  
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप