नेपाल वायुसेवा निगममा जागिरः यी उम्मेदवारको जागिर पक्का (नामावलीसहित)
आइतबार, ०४ फागुन २०७६, ०९ : १५
काठमाडौँ । नेपाल वायुसेवा निगमले लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा सफल उम्मेदवारलाई नियुक्तिका लागि बोलाएको छ ।
निगमले आइतबार निकालेको सूचनाअनुसार सफल उम्मेदवार १५ दिनभित्र निरोगीताको प्रमाणपत्रसहित उपस्थित हुनुपर्नेछ ।