आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो, कति पुग्यो ?

आइतबार, ०४ फागुन २०७६, १२ : २५
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

आइतबार चाँदी पनि रु ५ ले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप