पशुपतिनाथ मन्दिर जाँदै हुनुहुन्छ ? : यी स्थानमा छन् सवारी निषेध
शुक्रबार, ०९ फागुन २०७६, ०७ : २३
काठमाडौँ । आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गर्छ । हजारौँको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । त्यही भएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।
त्यस्तै, निम्नानुसार पार्किङ्ग, सवारी मार्ग निर्धारण गरिएको छ :