आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकैदिन सुनको मूल्य १२ सयले घट्यो

आइतबार, १८ फागुन २०७६, १२ : ०२
आइतबार, १८ फागुन २०७६

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । 

शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप