आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

मङ्गलबार, २० फागुन २०७६, १२ : ०७
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै मंगलबार चाँदी तोलामा ८६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप