मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण ईपीएल स्थगित

बिहीबार, २२ फागुन २०७६, १५ : ३७
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसका कारण यही मार्च १४ देखि २८ मा हुने भनिएको एभरेष्ट एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने बिहीबार घोषणा गरेको हो ।

‘६/७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं । खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं’ ईपीएल पालिका प्रमुख अमिर अख्तरले भनेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप