आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

आइतबार, २५ फागुन २०७६, १६ : ४३
आइतबार, २५ फागुन २०७६

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ८२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

यसअघि शुक्रबार पनि सुन र चाँदीको यही मूल्यमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप