आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार दिनपछि सुनको मूल्य बढ्यो, तोलामा ८२ हजार ७०० पुग्यो

मङ्गलबार, २७ फागुन २०७६, १२ : ०५
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चार दिनयता स्थिर रहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार फागुन २३ गते अर्थात गत शुक्रबार छापावाल सुन तोलामा ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै मंगलबार चाँदीको मूल्य ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । यसअघि सोमबार ८९० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप