प्रोजेक्ट मेनेजरदेखि स्टोर किपरसम्म : ३७ कर्मचारीको माग (सूचनासहित)
शुक्रबार, ३० फागुन २०७६, ०९ : १९
१
काठमाडौं । हाइड्रोपावर प्रोजेक्टको लागि भन्दै सीई कन्ट्रक्सनले ३७ कर्मचारीको माग गरेको छ ।
कम्पनीले प्रोजेक्ट मेनेजर, टनेल इन्जिनियर, जिओलोजिस्ट, सर्भेयर, प्लान्ट इन्चार्ज, स्टोर कोअर्डिनेटर, स्टोर किपर, एचआर अफिसरलगायतका पदमा कर्मचरी माग गरेको हो । इच्छुक उम्मेदवारले २८ मार्चभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्ः