आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार, ०२ चैत २०७६, १२ : ३९
आइतबार, ०२ चैत २०७६

 शुक्रबार तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ७९० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप