सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

मङ्गलबार, ०४ चैत २०७६, ०७ : ५१
मङ्गलबार, ०४ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको उल्लेख गरेको छ । 

महाशाखाले हाल नेपालका पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको जानकारी दिएको छ ।  

त्यसैगरी, दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।  
 
राति देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप