प्रदेश-२ को नामकरणका लागि भएको निर्वाचनमा जे देखियो (फोटोफिचर)
मङ्गलबार, ०४ चैत २०७६, २० : १४
जनकपुर । प्रदेश–२ को नामकरणका लागि मंगलबार निर्वाचन हुने क्रम जारी छ । प्रदेशको नामाकरणका लागि नेकपा र नेपाली काँग्रेसले अघि सारेको जानकी, मिथिला–भोजपुराको प्रस्ताव मतदानबाट अस्वीकृत गरिएको छ भने मध्य मधेश प्रदेशको प्रस्ताव समेत अस्वीकार भएको छ । अहिले मतदान जारी छ ।