मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

थाइल्याण्डमा एकै दिन १८८ कोरोना संक्रमित थपिए

आइतबार, ०९ चैत २०७६, १२ : ०४
आइतबार, ०९ चैत २०७६

बैंकक । थाइल्याण्डमा एकै दिन १८८ जनामा कोरोना संक्रमण पाइएको छ ।

थाइल्याण्डका स्वास्थ्य अधिकारीले आइतबार दिएको जानकारीअनुसार एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको देशमै यो पहिलो पटक हो ।

थाइल्याण्डमा हाल कोरोना संक्रमितको संख्या ५ सय ९९ पुगेको छ । अधिकारीहरुका अनुसार कोरोना संक्रमितमध्ये सात जनाको अवस्था गम्भीर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप