मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना विरुद्धको सन्देशमुलक गीतमा कलाकारको जम्बो टोली, मह जोडीदेखि दिपा दिपकसम्म (भिडियो सहित)

आइतबार, ०९ चैत २०७६, १९ : २८
आइतबार, ०९ चैत २०७६

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)बाट बच्ने उपायबारे चेतनामुलक गीत सार्वजनिक भएको छ । 

गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, शम्भुजित बाँस्कोटा, जिवेश सिंह गुरुङ, दिपीका थापालगायत ९ जना कलाकारले कोरोना भाइरसबाट सचेत रहन अपिल गरेका छन् ।
सरोज ओलीको शब्द, दिपक शर्माको संगीत रहेको गीतमा डेभिड शंकर र बेनिशा पौडेलको स्वर छ । शंकर धितालको निर्देशनमा बनेको भिडियो निश्चल पौडेलले खिचेका हुन् भने शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि निर्माण गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप