युएईमा कोरोना संक्रमित भएका दुई नेपाली निको भए
सोमबार, १० चैत २०७६, २१ : २७
काठमाडौं । युएईमा कोरोना भाइरसको संक्रमण भएका दुई नेपाली स्वस्थ भएका छन् ।
युएईको स्वास्थ्य मन्त्रालयका अनुसार दुई नेपाल र एक इरानी नागरिक निको भएका हुन् ।
यो सँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् ।