आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लकडानउपछिको सुनसान बुटवल (फोटोफिचर)

मङ्गलबार, ११ चैत २०७६, १० : १४
मङ्गलबार, ११ चैत २०७६

बुटवल ।  कोरोनाभाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लकडाउनले मंगलबार बिहानैदेखि रुपन्देहीको बुटवल सुनसान बनेको  छ । यहाँका सवारी सधान चलेका छैन् भने पसलहरु बन्द छन् ।

मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । बसपार्क सुनसान छ । राजमार्ग पनि शान्त देखिन्छ । मानिसहरु घर घर मै बसेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप