सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४

बुधबार, १२ चैत २०७६, ०७ : ४७
बुधबार, १२ चैत २०७६

अमेरिकामा नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ ।

सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो ।

यो संख्या अमेरिकाको ५० राज्यको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप