आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लकडाउनका कारण नेपालमा फसेका पर्यटक स्वदेश फर्किनुअघि विमानस्थलमा जे देखियो (फोटोफिचर)

शुक्रबार, १४ चैत २०७६, १३ : २६
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडानसहितको लकडाउन गरेपछि फसेका युरोपेली मुलुकका पर्यटक शुक्रबार स्वदेश फर्किएका छन् । 

उनीहरुलाई लिन कतार एयरलाइन्सको विमान नेपाल आएको थियो ।  लकडाउनका कारण नेपालमा  जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका ३०५ यात्रु रोकिएका थिए । 

जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् । उनीहरुलाई स्वदेशका लागि विदाइ गर्न दूतावासका अधिकारी पनि विमानस्थल पुगेका थिए । 

पर्यटकहरु विमानस्थल पुग्दाको दृश्य हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप