कोरोेना भाइरसबारे दुबईका नेपालीको प्रश्नमा दूतावासको जवाफ
शुक्रबार, १४ चैत २०७६, २० : २३
दुवईमा रहेका नेपालीहरुले कोरोनाबारे दूतावासलाई विभिन्न प्रश्न गरेका छन् । उनीहरुले महामारीका रुपमा देखापरेको कोरोना भाइरस र आफूहरुको सुरक्षाबारे दूतावासलाई प्रश्न गरेका हुन् ।
आएका धेरै प्रश्नहरुलाई एकत्रित गर्दै दूतावासले मुख्य मुख्य १० प्रश्नको जवाफ दिएको छ । दूतावासमा उनीहरुले कोरोना भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ ? कोभिड १९ बाट प्रभावित भएका उडानहरु कहिले खुल्छन् ?लगायतका प्रश्न गरेका छन् ।
यस्तो छ दूतावासको जवाफ :