‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिको ५ करोड सहयोग
बिहीबार, २० चैत २०७६, १६ : ०५
काठमाडौं– ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिले ५ करोड सहयोग प्रदान गरेको छ ।
समितिले कोषको खाता रहेको राष्ट्रिय वाणिज्य बैंकमा चेक जम्मा गरेको छ ।
कोरोनाभाइरसको महामारी विश्वव्यापी बनेसँगै यसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा सवै क्षेत्रबाट सहयोग आउने क्रम जारी छ ।
यस्तैमा बिमा सतितिले पनि कोषमा ५ करोड सहयोग प्रदान गरेको हा ।