मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

केएनपी जापानको दशैं अफर

बिहीबार, १५ भदौ २०७४, २० : ५१
बिहीबार, १५ भदौ २०७४

काठमाडौं – केएनपी जापानले चाडपर्वको अवसरमा भदौ १६ देखि १५ कार्तिकसम्म कलरफुल सपना अफर अघि सारेको छ । यस आफरमा ग्राहकले ६० हजार वा सो भन्दा बढी (भ्याट सहित) को हरेक खरिदमा एउटा स्युर सट टाइमेक्स घडी प्राप्त गर्न सक्ने जनाइएको छ । 


साथै लक्की ड्र मार्फत १२ जना भाग्यशाली बिजेताले  सामसुङ ३२ इन्चको टीभी र अर्को १२ जनाले सामसुङ जे५ फोन जित्ने जनाइएको छ । बम्परमा भने एक जोडीको सिंगापुर घुम्ने अवस हेको जनाईएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप