बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

त्यो रातको शुन्यता...

शनिबार, २९ चैत २०७६, १० : ०३
शनिबार, २९ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरसको महामारीले धेरै कुरा परिवर्तन गरिरहेको छ । यसले सबैभन्दा पहिले बदलाव ल्याएको हाम्रो जीवनशैली र दैनिकी हो । देश लकडाउनमा छ । सबै कुरा ठप्प छ ।

तीन साताअघिसम्म काठमाडौँ उपत्यका व्यस्त रहन्थ्यो । सबेरैदेखि मानिसहरु आफ्नो नित्यकर्ममा लाग्थे । सडक भिडभाड हुन्थ्यो । चोकमा मानिसहरुको जमघट । राति अबेरसम्म यहाँ चहलपहल रहन्थ्यो । तर, अहिले सबै सुनसान छ ।  

हेरौँ तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप