सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं र भक्तपुरमा दुई जना मृत अवस्थामा फेला

आइतबार, ३० चैत २०७६, १३ : ०९
आइतबार, ३० चैत २०७६

काठमाडौं – चन्द्रागिरी नगरपालिका–७ घुमाउनेस्थित डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका–७ घर भएका २४ वर्षीय अर्जुन थारु आफ्नै कोठामा शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, भक्तपुर नगरपालिका–१ सृजनानगरस्थित र्‍याङ्की लन्च उईथ थकाली रेष्टुरेन्टमा काम गर्ने नुवाकोट खानीगाँउ गाउँपालिका–७ घर भएका २८ वर्षीय बिक्रम भन्ने विवश घले शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिररहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप