सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१७ मार्चपछि चीनमा कोरोनाभाइरसका सबैभन्दा कम संक्रमित

आइतबार, ०७ वैशाख २०७७, ०९ : ३१
आइतबार, ०७ वैशाख २०७७

चीनको नेशनल हेल्थ कमिशनले शनिबार कोरोनाभाइरसका १६ नयाँ संक्रमित भेटिएको जानकारी दिँदै यो १७ मार्चपछि सबैभन्दा कम संक्रमण भटिएको हो ।

१७ अप्रिलमा २७ नयाँ संक्रमित देखिएका थिए । चीनमा कोरोनाभाइरसको कूल ८२ हजार ७ सय ३५ संक्रमित भेटिएका छन् र हालसम्म मृतकको संख्या ४ हजार ६ सय ३२ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप