सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाभाइरसको संक्रमणको खतराबीच प्रदर्शन

सोमबार, ०८ वैशाख २०७७, ०८ : २९
सोमबार, ०८ वैशाख २०७७

अमेरिकी जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले एरिजोना, कोलाराडो, मोन्टाना र वासिङ्टनमा र्याली निकाल्ने योजनामा भएको बताइन्छ । यसअघ अमेरिकाका आधा दर्जन राज्यमा प्रदर्शन भइसकेको छ ।

प्रदर्शनकारीले आफ्ना राज्यका गभर्नरसँग कोरोनाभाइरकिो खतराका कारण बन्द भएका उद्योग खोल्न अनुमती दिनुपर्ने माग राखेका छन् ।

अमेरिकामा कोभिड–१९ को अत्यधिक खतरा हुँदापनि प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग तीब्र रुपमा बढिरहेको छ । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई  समर्थन गरिरहेको संकेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप