सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः चीनमा लगातार तेस्रो दिन कसैको मृत्यु भएन

सोमबार, ०८ वैशाख २०७७, ०८ : ४२
सोमबार, ०८ वैशाख २०७७

चीनमा लगातार तेस्रो दिन कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।

चीनले आफ्नो देशमा आइतबार १२ नयाँ संक्रमित भेटिएको र शनिबार १६ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ ।

चीनले कोरोनाभाइरसलाई लगभग नियन्त्रण गरिसकेको दाबीसँगै यहाँका  धेरै स्थानमा लकडाउन हटाइसकेको छ भने जनजीवन सामान्य स्थितीमा फर्कने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप