सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘थप भयावह हुनसक्छ कोरोनाको कहर...’

मङ्गलबार, ०९ वैशाख २०७७, ०८ : २१
मङ्गलबार, ०९ वैशाख २०७७

विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘यने एउटा यस्तो भाइरस हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिसहरुले बुझ्न सकिरहेको छैन । थुप्रै विकसित देश पनि यसको विषयमा गलत निष्कर्ष निकालिरहेका छन् किनभने उनीहरुसँग सही जानकारी नै छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप