सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीन बालकको शव फेला

शुक्रबार, १२ वैशाख २०७७, ०९ : २८
शुक्रबार, १२ वैशाख २०७७

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा  पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र  १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ  । 

प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप