सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन २५ सय बढीको मृत्यु, मृतकको संख्या साढे ७४ हजार नाघ्यो

बिहीबार, २५ वैशाख २०७७, ०६ : ५८
बिहीबार, २५ वैशाख २०७७

अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।

साथै, यहाँ एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ  ।

यद्यपि, संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ६५ उपचारपश्चात् निकोसमेत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप