मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बज्र एण्ड बज्राचार्यले दशैंमा छुट उपलब्ध गराउने

आइतबार, १८ भदौ २०७४, १९ : ३३
आइतबार, १८ भदौ २०७४

काठमाडौं – दशैंको अवसरमा बज्र एण्ड बज्राचार्य इन्टरप्राईजेजले ग्राहकलाई छुट योजना लागु गरेको छ । दशैंको अवसरमा सुपथ मूल्यमा अन्तर्राष्टिय ख्याति प्राप्त कोहोलर, पोर्सिलोन्सा, सि.आर.डब्लु., ह्यालकोन, सुप्रिम, पञ्चकन्या तथा सोमानी ब्राण्डका बाथरुम, ट्वाईलेट, टायल, पाईप, स्टिम, साउना तथा ज्याकुजीमा छुटको व्यवस्था गरेको हो । 


कम्पनीले  छुट तथा एउटा किन्दा अर्को सितैमा, घरको लागि बाथरुम प्याकेज अफर, होटेलहरुको लागि स्पेशल बाथरुम प्याकेज अफर, क्यास ब्याक तथा स्क्रयाच कार्ड अफर समेत उपलब्ध गराउने निर्णय गरेको छ । यो अफर २०७४ साल भदौ १ गते देखि सिमित अवधिका लागि प्रदान गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप