सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो : कुन प्रदेशमा कति ?

सोमबार, २९ वैशाख २०७७, २० : ०२
सोमबार, २९ वैशाख २०७७

काठमाडौं । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको सख्या १ सय ३४ पुगेको छ । सोमबार मात्र २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका छन् । 

त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् । 

कर्णाली प्रदेश भने अहिलेसम्म कोरोना मुक्त छ । क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप