आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसको कोभिड–१९ को उपचार गर्ने अस्पतालमा आगलागी, ५ को मृत्यु

मङ्गलबार, ३० वैशाख २०७७, १३ : ४१
मङ्गलबार, ३० वैशाख २०७७

रुसको सेन्ट पिटर्सबर्ग शहरमा रहेको कोभिड–१९ को उपचार गर्ने अस्पताल सेन्ट जर्ज अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

स्थानीय प्रशासनका अनुसार करिब १५० व्यक्तिलाई अस्पतालबाट सुरक्षित बाहिर निकालिसकिएको छ ।

 रुसको समाचार एजेन्सीका अनुसार भेन्टिलेटरमा भएको सर्ट सर्किटका कारण आगलागी भएको हो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप